
Ksbus
Bsbus
Gis
Gss
Lsbus
Gis
Gis
Gsbus
Rsbus
Gsbus
Gsl
Ses
Lsbus
Gms
Pbu
Ssbus
ebg
Ksbus
Gsbus
bpmhl

Sbs
Tsm
Gst
Vor
Sls
Pvg
Rgu
Bbbpu
Hal
Ggd
Wsp
Asm
Rgu
Ssm
Bbu
Rsb
Ksm
nsb
Rgs

Bml
Mks
Ptm
bbt
Rpp
Rmb
Syp
sab
Jmb
Abd
Pls
Gsb
Jmb
दाङ । आईतबार राती दाङको लमहीमा दुई महिलामाथी जबर्जस्ति हुनुका साथै एक जना पुरुष माथी कुटपिट र लुट्पिट भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने जङ्गलको बाटोमा हतियार सहित आएका केही युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र गरगहना पनि लुटेर लगेको पीडितहरुले बताए । पीडित महिलाहरुले आफुहरु माथी जबर्जस्त करणी भएको बताए ।
लुटपाटमा संलग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन । नियन्त्रणमा आएका र फरार रहेका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।
घटना कसरी भयो ?
आइतवार राती करिब साढे १० बजे तिर हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए । श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए । टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए । हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर निहुँ खोज्दै हातपात गर्न शुरु गरे ।
म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्रतिकार गर्न सक्ने हिम्मत आएन । शुरुमा उनीहरुले मेरो श्रीमती र दिदी सासुको सल तानेर रुखमा बाँधि दिए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे । मलाई रुखमा बाधि सकेपछी दिदी सासू र श्रीमतीलाई हातपात गर्दै जबर्जस्ति गरे । जति रोएकराए पनि पापिहरुले छोडेनन ।
लमही नगरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने जङ्गलमा तीन जनाको समूहले सम्राट सिमेन्टबाट चुनढुङ्गा छोडेर फर्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक, उनकी श्रीमती र दिदी सासू सवार रहेका थिए । पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन् । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
