
Rbs
Ksm
Gmk
Gisld
mbd
Sds
Anm
Pbu
Mbdvs
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल,जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताएका छन् । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । ‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरुरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गरे । उनले […]
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने जनाएपनि आजदेखि कार्यान्वयनमा ल्याएको हो । यो आचारसंहिता सबै […]
दाङ । आज २८६२ औँ सोनाम ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउदै छन् । यस अवसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तामाङ समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले सोनाम ल्होसारले आपसी सद्भाव,भाइचारा र सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । उनले […]
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन् । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए । दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै […]
काठमाडौं । आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । त्यस्तै मुसा,गाई,बाघ,खरायो,ड्रागन (मेघ), सर्प, घोडा,भेडा, बाँदर,चरा,कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई […]
झापा । झापाका मुख्य निर्वाचन अधिकृत तथा जिदालत अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न/गराउन निर्देशन दिएका छन्। त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिए। उनले भने, ‘यो नैतिक मात्र होइन, बाध्यकारी नियम हो। यो लिगल डकुमेन्ट हो। भोलि आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी […]
सल्यान । सल्यानबाट गत पुष महिनामा विभिन्न अभियोगमा फरार रहेका १३ जना प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानमा लुकिछिपि बस्दै आइरहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरु सवारी ज्यान बैकिङ कसुर, बहुविवाह, हाडनाता करणी लगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय […]