
mbd
Gmk
Ksm
Mbdvs
Gisld
Anm
Pbu
Rbs
Sds
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिको […]
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । त्यस्तै निर्वाचन आयोगले ५२ करोड […]
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रीबाट आज राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि […]
दाङ । घोराहीमा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ जनजागृती टोलमा आज विहान सवा दश बजेतिर एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको हुलिया हेर्दा अन्दाजी […]
दाङ । लमही जेसीजको २६ औं पद हस्तान्तरण, पुरस्कार वितरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार लमहीस्थित होटल आश्रयमा सम्पन्न भएको छ । कार्यक्रम मार्फत वर्ष २०२५ को कार्यसमितिबाट वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गरिएको हो। नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँमा माघ सांस्कृतिक महोत्सव २०८२ तथा माघ मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ। थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजनामा तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिका कार्यवाहक अध्यक्ष नेत्रराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य […]
काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न दलहरुलाई चेतावनी दिएका छन् । सञ्चारकर्मीहरुसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न […]
दाङ । देउखुरीको सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर–७,स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको […]
काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोहीअनुसार हामीले कार्यान्वयन गरेका हौँ,’उनले भने। त्यस्तै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ […]