
pku
Sgr
Lnp
Rgp
Pbu
Ses
Srbpu
Ggp
Unsku
Gfs
Djs
Pes
Rgp1
cjs

nsb
Rgu
Vor
Gst
Ssm
Bbbpu
Pvg
Ggd
Sbs
Tsm
Wsp
Sls
Bbu
Hal
Rsb
Rgs
Rgu
Asm
Ksm

Ptm
Gsb
Rpp
Bml
Abd
sab
bbt
Jmb
Mks
Rmb
Syp
Jmb
Pls
जनकपुर । जनकपुरधाममा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभाका कारण भिडभाड भएको समयमा जनकपुरको गंगासागर पोखरीको डिलमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषमाथि चक्कु प्रहार गरिएको हो ।
त्यस्तै घटनापछि स्थानीयवासीहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
