
cjs
Unsku
Ggp
Rgp
Pbu
Pes
Sgr
Srbpu
Lnp
Djs
Gfs
Rgp1
pku
Ses

Wsp
Rgu
Hal
nsb
Ssm
Asm
Rgs
Ksm
Ggd
Vor
Tsm
Sbs
Sls
Rgu
Bbbpu
Pvg
Bbu
Gst
Rsb

Syp
Ptm
Mks
Rmb
Rpp
Abd
Pls
bbt
Jmb
Jmb
sab
Gsb
Bml
सल्यान । सल्यानबाट गत पुष महिनामा विभिन्न अभियोगमा फरार रहेका १३ जना प्रतिवादीहरु पक्राउ परेका छन् ।
जिल्लाका विभिन्न स्थानमा लुकिछिपि बस्दै आइरहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेहरु सवारी ज्यान बैकिङ कसुर, बहुविवाह, हाडनाता करणी लगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय फैसला गरेका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिए । उनीहरु एक वर्षदेखि ११ वर्षसम्म फरार रहेका र पक्राउ परेका सबैलाई कारागार चलान गरिएको उनले बताए ।
