देउखुरीमा ट्रकको ठक्करबाट चौधरी गम्भीर घाइते

दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन। कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका […]

राजपुर गाउँपालिकाको संशोधन सातौं गाउँ सभा सम्पन्न

दाङ । देउखुरी राजपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा योजना तर्जुमा कार्यक्रम मार्फत विनियोजित योजनाको संशोधन सातौं गाउँ सभा सोमबार राजपुर गाउँपालिकाको गाउँसभा हलमा सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डांगी एवं सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सम्पन्न भएको संशोधन सातौं गाउँ […]

मैनिहवा सामुदायिक वनको १० हेक्टर खाली चौरमा वृक्षरोपण

दाङ । देउखुरीको डिभिजन वन कार्यालय (देउखुरी)दाङको सहयोग तथा बेला सब-डिभिजन वन कार्यालयको स्थलगत प्राबिधिक सहयोग र सुपरीबेक्षण राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरा स्थिति मैनिहवा सामुदायिक वन उपभोक्ता समुहको नमुनायोग्य समन्वय,सहकार्यमा सोमबारदेखि वन क्षेत्र भित्र पर्ने राप्ती नदी छेउको १० हेक्टर खाली चौरमा १६ हजार वृक्षारोपण कार्य सुरु भएको छ । समुहका अध्यक्ष अम्मर […]

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा मानव विकास सुचांकमा पछाडि परेका समुदायको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सोमबार प्रदेश सभा सदस्य र जिल्ला समन्वय समिति दाङले अनुगमन गरेको छ । राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा,दामा शर्मा,सरस्वती गाैतम,जिल्ला समन्वय समिति दाङका […]

खरको छानो हटाउने सांसद चौधरीको चुनावी नारा कार्यान्वयन

दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा […]

श्रीशक्ति सा.ब.उ.सले ३-हजार भन्दा बढी वृक्षारोपण गर्ने

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले […]

नेका क्षेत्र नं १ले लकडाउनमा हालसम्म गरेको (४) कार्य

दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ […]

सार्वजनिक यातायात जिल्ला भित्र सञ्चालन गर्न दिइने

काठमाडौ । लामो समय देखि यता लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई जिल्ला भित्रमा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताउनु भएको हो । ‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भन्नू […]

घर डुबानमा पर्यो,तर सम्बन्धित निकायले हेरेन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]