Sidha Patra शुक्रबार, बैशाख २१, २०८१

काठमाडौँ । प्युठानका भेलुबाजे भनेर चिनिने हास्य कलाकार मिन बहादुर बुढा मगरको मृत्यु भएको छ । बुढा मगरको बिहीबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् ।

त्यस्तै उनी सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण धेरै दर्शकद्वारा रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका – ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि आफ्नो पत्नी गुमाएका थिए । पछिल्लो समय उनले सिरियलहरुमा पनि काम गर्दै आएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]