रोल्पाको परिवर्तन गाउँपालिकामा निशुल्क माक्स तथा सेनिटाइजर वितरण

दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ । के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका […]

दाङमा सस्थागत बिद्यालय परिवारलाई अभिभावकद्वारा सहयोग

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरियाको निजि सस्थागततर्फको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै अभिभावक तथा बुद्दिजिवि गढवा गाउँआलिका वडा नम्वर -७ चन्दनपुर निवासी मान बहादुर ओलि तथा हिरा ओलिले २ सय थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग प्रदान गर्नु भएको छ । हाल विश्वभर माहामारिकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) […]

दाङ-जिल्ला प्रशासन कार्यालयमा दाेस्राे पटक ५ दिनका लागि सिल

दाङ । एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङमा दाेस्राे पटक ५ दिनका लागि सिल गरिएको छ । आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिनु भएको हो । अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा,मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने […]

देउखुरीको राष्ट्रिय बाणिज्य बैंक लमही शाखाको कार्यालय सिल

दाङ । देउखुरीको लमहीमा शाखा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीमा काेरना पुष्टि भएपछि शुक्रबारदेखि बैंक सिल गरिएको छ । लमही बजारकाे सुपर मार्मेट अनि अति ब्यस्त रहने राेडमा रहेकाे राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय लमहीमा कार्यरत १ जना महिलामा काेरनाकाे पुष्टि भएको हाे । काेरना देखिए पछि शुक्रबारबााट बैंक सिल गरिएको छ । बैंकमा […]

दाङ-तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत […]

दाङ- गढवा अन्तरगत १२ सा.व.उ.सका पदाधिकारीलाई क्षमता विकास तालिम

दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तरगत कालाकाटे सव डिभिजन वन कार्यालय भित्रका १२ वटा सामुदायिक वनका पदाधिकारीलाई स्थानीय महा संघ तथा सा.व.उ.स को संस्थागत क्षमता विकासको लागि एक दिने तालिम बिहीबार एक कार्यक्रम को बीचमा वडा नम्बर १ मा सम्पन्न भएको छ । कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन […]

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न आग्रह

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत लमही आँखा अस्पतालको आयोजनामा विश्व दृष्टि दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र सँगै राप्ती गाउँपालिका पुरै,गढवा गाउँपालिकाको वडा […]

दाङ-पत्रकार गुप्ताले आफ्नो ३४ औं जन्म दिनको अवसरमा निलसागरलाई फलफुल दिएर जन्म दिन मनाए

दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ […]

दाङ प्रहरी कार्यालय गढवाको आयोजनामा बेला चौकीमा परिचयात्मक कार्यक्रम:

दाङ । देउखुरी गढवा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टको आयोजनामा राजपुर गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानिय भद्रभलाद्मीका बिच परिचयात्मक कार्यक्रम प्रहरी चौकी बेलामा सप्पन्न भएको छ। कार्यक्रममा राजपुर गापा वर्डा नम्वर १,२ र ३ का वर्डा प्रमुख स्थानिय पार्टी प्रतिनिधि तथा विभिन्न संघसस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा आफ्नो परिचय दिदै प्रहरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]