
Ges
Sdc
Gesld
Snmbs
Amb
Dpm
Pbu
Snmbs
rgs
Mbf
dpm
Dbc
snmbs


दाङ । देउखुरीको लमहीमा शाखा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीमा काेरना पुष्टि भएपछि शुक्रबारदेखि बैंक सिल गरिएको छ ।
लमही बजारकाे सुपर मार्मेट अनि अति ब्यस्त रहने राेडमा रहेकाे राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय लमहीमा कार्यरत १ जना महिलामा काेरनाकाे पुष्टि भएको हाे । काेरना देखिए पछि शुक्रबारबााट बैंक सिल गरिएको छ । बैंकमा सहायक प्रमुख पदमा कार्यरत रहेकी ३५ वर्षकि महिला कर्मचारीमा काेरना पुष्टि भएपछि अन्य कर्मचारीहरुकाे पनि स्वाब परिक्षण गराउनु पर्ने भएकोले उक्त नतिजा नआउनजेलसम्म बैंकबाट दिने सबै सेवा शुक्रबारदेखि बन्द गरिएको हो ।
शुक्रबार बैंकले एक सूचना जारि गरेर पनि सम्पूर्ण सेवा बन्द भएको जानकारी दिएकाे हाे । शुक्रबार बिहानैदेखि बैंक सिल गरिएको थियाे । नेपाल कै पुरानाे चर्चित बैंक राष्ट्रिय बाणिज्यमा पनि यस्ताे देखिन् थालेपछि देउखुरी लमही क्षेत्रमा रहेका अन्य सरकारी तथा बित्तीय बैंकका कर्मचारीहरु लागि पनि सन्त्राश छाएको छ । सबै भन्दा धेरै सदस्य संख्या भएकाे बैंकमा कर्मचारीमा काेरना पुष्टि भएको पहिलाे हाे ।
