
gms
Bpb
Rg-9
Gsbus
Ppu
Rus
Ssbus
jmb
Sys
smb
Ddh
sks
Asm
jms

Ln3
Dps
Ln9
Asm
Tsb
Sbs
bml
Hl1
Usb
Ln2
cks
kbs
Gsb
Ln7
Ln1
Gg5
Ln8
bmj
Ssb
Gg1

Bpb
Gjl
Gg4
Jab
Sab
ptl
Rgu
Gg3
Gg6
Nps
Ksb
Snk
Rss
Sbs
Gg2
Sml
Jpb
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
मृतक न्यौपानेलाई ३ र ४ दिन यता देखि सामान्य खोकी लागेको र ज्वरो आउने गरेको थियो । न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
