
Pes
Lnp
Sgr
Rgp
cjs
Cps
Sds
Unsku
sbs
Pbu
Srbpu
Gis
Ggp
Djs
pku
Rmb
Rgp
Gfs
Rgp1

nsb
Ssm
Rgu
Ksm
Wsp
Rgu
Gst
Tsm
Rsb
Sbs
Vor
Pvg
Hal
Bbu
Rgs
Bbbpu
Sls
Ggd
Asm

bbt
Ptm
Rpp
Gsb
Jmb
Pls
Bml
sab
Mks
Jmb
Syp
Rmb
Abd
दाङ । देउखुरी गढवा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टको आयोजनामा राजपुर गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानिय भद्रभलाद्मीका बिच परिचयात्मक कार्यक्रम प्रहरी चौकी बेलामा सप्पन्न भएको छ।
कार्यक्रममा राजपुर गापा वर्डा नम्वर १,२ र ३ का वर्डा प्रमुख स्थानिय पार्टी प्रतिनिधि तथा विभिन्न संघसस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा आफ्नो परिचय दिदै प्रहरी निरिक्षक भट्टले समुदायमा रहेका बुद्दिजिवी तथा समाजसेविले समाजमा हुने जुनसुकै प्रकारका गतिविधिको बारेमा सहि र गलत छुट्याईदिन सक्नुपर्ने,लैङ्गिक आधारमा भेदभाव गर्न नहुने,लैङ्गिक हिम्सात्मक अपराधीमुलक घटनालाई समाजमा दबाउन नहुने र प्रहरी कार्यालयबाट सेवा प्रदान गर्दा सेवाग्राहीहरुबाट कुनैपनी प्रकारको सेवा शुल्क नचाहिने कुराको स्पष्ट पार्नु भयो।
कार्यक्रममा उपस्थित सबैले प्रहरी चौकी बेलाका इन्चार्जलाई कुनैपनी घटनास्थलमा तुरुन्तै पुग्नुपर्ने तर कार्यालयमा सवारीसाधन नभएकोले सवारीसाधनको व्यवस्थापन गरिदिनु सरोकारवालाले ध्यान दिनुपर्ने भन्दै प्रहरी निरीक्षक भट्टलाई राजपुरमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत प्रदान गरेका थिए।
