
Mbdvs
Gisld
Pbu
Sds
Rbs
mbd
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची […]
दाङ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता,सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका हुन् । […]
दाङ । देउखुरीको गढवा गाउँपालिका मा भूमिहीन कृषकलाई लक्षित गरी मौरीपालन सम्बन्धी तालिम दिईएको छ। गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित मौरीपालन तालिम पश्चात भूमिहिन किसानलाई व्यवसायिक रुपमा मौरीपालन व्यवसाय लाग्न जोड दिईएको छ। शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर […]
दाङ । देउखुरीको लमही स्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनमा आगलागी भएको छ । आगलागी भएसँगै विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीसंगै विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएकोमा नियन्त्रणमा आउन सकेको छैन । त्यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले आगो नियन्त्रणमा […]
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको […]
काठमाडौँ । अवैधरुपमा एक महिलालाई कुवेत पठाउने सुर्खेतको गुर्भाकोट गाउँपालिका ५ का ४८ वर्षीय ससिराम खड्का जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो । उनलाई हाल कारागार कार्यालय जगन्नाथदेवलमा राखिएको नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोले जानकारी दिएको छ । त्यस्तै खड्काले काठमाडौँ टोखा नगरपालिका २६ कि […]
दाङ । श्रीमान-श्रीमती सवार स्कुटीलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प ६३३१ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले बिहिवार (आज) साँझ ७ बजेतिर ठक्कर दिएको हो । […]
धादिङ । धादिङका १३ वटै स्थानीय तहहरुले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले दिएको निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको प्रतिवाद गरेका छन् । नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षहरूको संयुक्त बैठकले संविधानविपरीत सांसदले निर्देशन दिएको भन्दै विरोध जनाएको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सांसदहरुको हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि […]
दाङ । बालबालिकाको आधारभूत शिक्षण सिकाइ सुदृढ गर्ने उद्देश्यले लमही नगरपालिका र साझेदार संस्थाका प्रतिनिधिबीच अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । लमहीका केहि सामुदायिक विद्यालयमा केही महिनादेखि सञ्चालनमा रहेको “सिकाइ २” परियोजनाको प्रभावकारिता, चुनौती र आगामी रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । भिएसओ,हेम्पेल फाउन्डेसन र सिद्धार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) को […]