
cjs
Pes
Djs
Srbpu
Ggp
Lnp
Unsku
Pbu
Gfs
Ses
pku
Rgp
Rgp1
Sgr

Hal
Bbbpu
Gst
Ggd
Rsb
Wsp
Asm
nsb
Rgs
Sls
Sbs
Rgu
Tsm
Vor
Bbu
Pvg
Rgu
Ssm
Ksm

sab
bbt
Bml
Ptm
Mks
Rmb
Syp
Abd
Jmb
Pls
Gsb
Rpp
Jmb
दाङ । श्रीमान-श्रीमती सवार स्कुटीलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।
तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प ६३३१ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले बिहिवार (आज) साँझ ७ बजेतिर ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।
त्यस्तै उनका अनुसार श्रीमान दुर्गा कडेँलले स्कुटी चलाएका थिए । उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेको टिप्परलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।
