बेलायत पठाइदिन्छु भनी १३ लाख बढी रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेका कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ […]

पार्टी परिवर्तन गरेको भन्दै कामदारलाई निष्कासन

दाङ । पार्टी परिवर्तन गरेको बहानमा एक मजदुरलाई यहाँको सम्राट सिमेन्ट कम्पनिले कामबाट निष्कासन गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् । माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश […]

गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”गीत सार्वजनिक

दाङ । दंगाली गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”लोक आधुनिक गीत बिहीबार कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सब्द-संगीत गायक अमर दर्लामी मगरले भर्नु भएको उक्त गीतमा आवाज तथा डाइरेक्सन कला सुप्तिहाङ राईले दिनु भएको छ । त्यस्तै सो गीतमा मोडल बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको […]

राजपुरमा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम भव्यताका साथ बुधबार राजपुरमा सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भएको थियो ।जस प्रतियोगितामा पहिलो स्थान राजपुर-४ दुलैया माध्यमिक विद्यालय,दोस्रोमा जनज्योति माध्यमिक विद्यालय वडा नम्बर २ बेला,तेस्रोमा वडा नम्बर ७ माध्यमिक विद्यालय सिक्टा […]

गढवा गाउँपालिकामा विविध कार्यक्रम गरि बाल दिवस मनाईयो

दाङ । ५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढव गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ ।“बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ। गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री […]

फेमिलीका बालबालिकाले फरक तरिकाले मनाए बालदिवस

दाङ । लुम्बिनी प्रदेशको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया,देउखुरी दाङमा संचालित फेमिली प्याराडाईज इ. बो. स्कुलका बालबालिकाले ५८ औं राष्ट्रिय बाल दिवस एक कार्यक्रमको आयोजना गरि फरक ढङ्गले मनाएका छन् । प्राय: विद्यालयमा बाल अधिकारलाई लक्षितगरि बालदिवस मनाउदै गरेको पाईएपनि यस विद्यालयका केही बालबालिकाहरु र शिक्षक स्टाफले अधिकार प्राप्तीका लागि आफुहरुले कर्तव्य पूरा गर्नुपर्ने […]

मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन : सहरी विकास मन्त्री चौधरी

बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । […]

देउखुरी साहित्य मञ्चको वार्षित्सवमा दर्जन बढीलाई सम्मान गरिदै

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले यहि असोज ३ का दिन देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई छनोट समितीको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो […]

सरस्वती मावि भरतपुरले प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे छलफल

दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय,प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला निकायसँग कार्यक्रमको बिधिध पक्षको बारेमा छलफल भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]