
Srbpu
Unsku
Sgr
Pbu
Djs
Pes
Rgp1
Rgp
pku
cjs
sbs
Gfs
Lnp
Ggp

Pvg
Rgu
Asm
Tsm
Gst
nsb
Rgs
Ssm
Rsb
Ggd
Sbs
Sls
Vor
Bbbpu
Wsp
Hal
Bbu
Ksm
Rgu

Rpp
Ptm
Jmb
Rmb
Gsb
bbt
sab
Bml
Jmb
Syp
Abd
Pls
Mks
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेका कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका –४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।
