
Djs
Gfs
cjs
Ggp
Srbpu
Pes
Rgp
pku
Pbu
sbs
Rgp1
Sgr
Unsku
Lnp

Hal
Sbs
Tsm
Asm
Rgu
Gst
Pvg
Bbbpu
Rgu
Ssm
Wsp
Rsb
Ksm
Vor
nsb
Ggd
Bbu
Rgs
Sls

Jmb
Rmb
Mks
Pls
Ptm
bbt
Abd
Jmb
Syp
Bml
Rpp
sab
Gsb
दाङ । पार्टी परिवर्तन गरेको बहानमा एक मजदुरलाई यहाँको सम्राट सिमेन्ट कम्पनिले कामबाट निष्कासन गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् । माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत १ वर्ष देखि सम्राट सिमेन्टमा कार्यरत रहदै आएको र एक हप्ताको ज्याला समेत आफुले नपाएको गुरूङले गुनासो गरेका छन् । पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत आफ्नो माग सुनुवाई नभएको उनले बताएका छन् ।
अहिले काम गरेको पैसा माग्दा दिदैनौ भन्छन्, गुरूङले भने । मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुँदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाई नभएको हुँदा आफुले अहिले मानअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गुहार्नु परेको बताएका छन् ।
