
dsbus
Syees
Ratbs
Jsbus
Csbus
Pbu
gms
Amb
Gsbus
Nssbus7
Rbs
syysr
Ddhbs
Gsl
Bksbus5
Ssbus

Gst
Bbbpu
Ggd
Bbu
Pvg
Ksm
Wsp
nsb
Sls
Vor
Sbs
Rgu
Ssm
Rsb
Rgu
Hal
Asm
Tsm
Rgs

Jmb
Rmb
Bml
Abd
Gsb
Ptm
Syp
sab
Rpp
Mks
bbt
Jmb
Pls
दाङ । दंगाली गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”लोक आधुनिक गीत बिहीबार कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सब्द-संगीत गायक अमर दर्लामी मगरले भर्नु भएको उक्त गीतमा आवाज तथा डाइरेक्सन कला सुप्तिहाङ राईले दिनु भएको छ । त्यस्तै सो गीतमा मोडल बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको छ ।
यस्तै उक्त गीतको भिडियो दृश्य निर्माण लोचन भुसालले गर्नु भएको छ भने गीतद्वारा साचो मायालाई धन र जातले प्रभाव नपार्ने,चोखो माया हुँदाहुँदै बिदेशीनु पर्ने पीडालाई समाजमा प्रभावकारी ढंगले उजागर गर्न खोजिएको गायक अमर दर्लामी मगरले सिधा-पत्र डटकमलाई जानकारी दिनु भयो ।
गायक अमर दर्लामी मगर अहिले देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे स्थित श्री प्रतिस्ठा एकेडेमी विद्यालयमा अध्यापन गराउदै आउनु भएको छ ।
