
Mbdvs
Pbu
mbd
Gisld
Anm
gst
Rbs
Ksm
Sds
Gmk

Wsp
Bbbpu
Rgu
Ssm
Rgu
Pvg
Tsm
Sls
Bbu
Asm
nsb
Gst
Vor
Ksm
Rgs
Hal
Rsb
Ggd
Sbs

Gsb
Rpp
Jmb
bbt
Bml
Pls
Rmb
Abd
Ptm
sab
Syp
Mks
Jmb
बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् ।
सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाच पछि थप दल पनि एकतामा आउनेछन्।” “किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोडनु पर्ने होइन तर पनि रामचन्द्र पौडेलका लागि उहाँ बारा – ४ को उम्मेदवार बन्ने स्थिति बन्दै छ । जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन ।
जनताले यो कुरा बुझिसकेका छन् ।” मन्त्री चौधरीले थपे । राम्रो मान्छे , दृष्टिकोण भएको मान्छे , पैसा देख्दा र्याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरि प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए । एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहदा नचाहदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो। ओलि घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए । गढिमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्सिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए ।
