शिक्षण पेशा प्रतिको आम धारणा

मान्छे डाक्टर, इन्जिनियर, पाइलट, नर्स इत्यादि बन्न बडो मन लगाएर मिहेनत गर्छन् अनि गर्व पनि उतिकै गर्दछ। सबैकाे वाह! वाह! पाउँछन्। शिक्षा लिएर पढ्दै कोही गर्छ भने उसलाई अरु विषय भन्दा कमजोर ठानिन्छ । समाजमा क्षमता कम हुनेले शिक्षा पढ्छ भन्ने हामी सबै शिक्षित वर्गमै छौँ। कोही चाहँदैनौं भन्न मेरा छोरी शिक्षा संकाय लिएर पढ्दै […]

राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम प्रदान

दाङ । राप्ती गाउँपालिका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार सम्बन्धि तालिम प्रदान गरिएकाे छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिकाको समन्वय र फ्रेड हलाेज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चाैकी सिसहनियाँकाे हलमा तालिम प्रदान गरिएको हो । त्यस्तै तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार […]

गुरुकुलमा तिज विशेष कार्यक्रम सम्पन्न,हजारौं महिलाहरुको उपस्थिती

दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीले तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक औपचारीक कार्यक्रमको साथ हजारौं महिलाहरुको सहभागितामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका महिला अभिभावक, कर्मचारी, पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता कार्यक्रम भव्यताका साथ समपन्न भएको हो । […]

राप्ती गाउँपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनायो

दाङ । देउखुरीको राप्ती गाउँपालिकले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । “दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरता प्रवर्द्धन ” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त दिवसकाे अवसरमा पालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै शिर्षकमा वक्तृत्वकला,कविता वाचन र निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको पालिकाका शिक्षा युवा तथा खेलकुद […]

कक्षा १२ को ग्रेडवृद्धि (पूरक)परीक्षा तालिका परिवर्तन

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो । असोज […]

राप्ती गाउँपालिकाद्वारा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइने

दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे संयुक्त तयारी बैठक बसेको हो । “दिगो र शान्तिपूर्ण समाज […]

गुरुकुल एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा विद्यालयको प्रांगनमा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र प्रबेश घिमिरेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]

गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस कार्यक्रम सम्पन्न

दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत […]

राप्ती गापाद्वारा सर्वाेदय माविकाे अनुगमन,पालिका अवलम्बन नीतिलाई कार्यनयन गर्न आग्रह

दाङ । राप्ती गाउँपालिकाद्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र शिक्षा ,युवा तथा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]