
dsbus
Gsl
gms
Jsbus
Csbus
Amb
Ssbus
Gsbus
Ratbs
Nssbus7
Rbs
Ddhbs
Bksbus5
Pbu

nsb
Vor
Bbbpu
Rgu
Rgs
Ssm
Gst
Sbs
Rgu
Wsp
Hal
Bbu
Sls
Asm
Rsb
Ksm
Ggd
Pvg
Tsm

Abd
Rpp
Ptm
Bml
sab
Jmb
Mks
Jmb
Gsb
Pls
bbt
Syp
Rmb
दाङ । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो ।
बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता सफल बनाउन विद्यालयले अफिसियल स्कुल पार्टनरका रुपमा भुमिका खेल्ने भएपछि आयोजकले आभार प्रकट गरेको छ ।
संस्कार,संस्कृति तथा खेलकुद क्षेत्रसंग जाेडियाे हरेक क्षेत्रमा गुरुकुल ऐकेडेमी जाेडिदै आएकाे छ । शैक्षिक हव बनाउने उद्वेश्यले दाङकाे अन्य २ ठुला शहर लमही र तुलसिपुरमा पनि शैक्षिक सत्र २०८१ बाट गुरुकुकल ऐकेडेमीले पठनपाठन संचालन गराउने भएकाे छ ।
