
Ddhbs
Syees
Csbus
Bksbus5
dsbus
Pbu
syysr
Rbs
Jsbus
Amb
Gsl
Gsbus
Ratbs
Nssbus7
Ssbus
gms
दाङ । संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसले लमहीमा बिचार गोष्ठी शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस लमही नगर कार्यसमिति देउखुरीको आयोजनामा शनिबार कार्यक्रम भएको हो । “वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्व” विषयक विचार गोष्ठीमा पार्टीका विभिन्न तह–तहका नेताहरूले संविधानको महत्व, यसको कार्यान्वयनमा देखिएका चुनौती र मुलुकलाई स्थिरता दिलाउनुपर्ने विषयमा आफ्नो मन्तव्य व्यक्त […]
काठमाडौं । आज देशभर विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य साथ मनाइँदै छ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको […]
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् । जेन–जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । देउवा र ओलीबाहेक अरु […]
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई दलका प्रतिनिधिसमेत राखेर मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव अस्वीकार गरेको बताएकी छिन् । बिबिसी नेपाली सेवासँगको कुराकानीका कार्कीले राष्ट्रपति पौडेलले दलका एक एक जना प्रतिनिधि राख्न सुझाव दिएको तर आफूले अस्वीकार गरेको बताएकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो […]
बुटवल । जेनजी पुस्ताका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं काङ्ग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको […]
दाङ । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयलाई शनिबार निरीक्षण गरेको छ । यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो । दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको […]
काठमाडौँ । नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने फर्किने भएका छन् । यहीँ भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन् । प्रवक्ता मनिष झाले सभापतिले सम्बन्धित पक्षसँग छलफल […]
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा आज सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको […]