
Ssbus
Ddhbs
Nssbus7
syysr
Amb
Gsl
Bksbus5
Pbu
Ratbs
Jsbus
gms
Rbs
Csbus
Gsbus
dsbus
Syees
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् । शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर […]
दाङ । नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताएका छन् । वडा नं. ६ को बैठकमा बोल्दै उनले जेनजी आन्दोलनलाई ऐतिहासिक र आवश्यक ठहर गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न यस्तो […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक सोमबार आज लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक,सामाजिक र संगठनात्मक विषयमा निर्णय गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिए । बैठकले आउँदै गरेको बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी पुस्ताले उठाएका मागलाई सकारात्मक […]
दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ। बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पछिल्लो जेन–जी आन्दोलनपछि उत्पन्न समसामयिक राजनीतिक परिस्थिति र त्यसका चुनौतीबारे समीक्षा गरिएको थियो। साे अवसरमा […]
दाङ । जेनजी आन्दोलनबाट खण्डहर भएको तुलसीपुरका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर,उच्च सरकारी वकिलको कार्यालय,पार्टी कार्यालय,कोमल रिसोर्ट,मालपोत कार्यालय,लोकसेवा आयोग,आन्तरिक राजश्व कार्यालय,भू–तथा जलाधार कार्यालयको अनुगमन गरेका हुन् । त्यस्तै सुरक्षा दलबल सहित पुगेका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन […]
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो । यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी […]
प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गरेका छन् । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा एमाले,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए […]
दाङ । देशले नयाँ संविधान हासिल गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै शुक्रबार दाङको लमहीमा नेकपा (एमाले) नगर कमिटीले विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय गौरवको रूपमा मनाइएकाे थियो । नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार के.सीको अध्यक्षता एबम् नेकपा […]
दाङ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लमहीमा नेकपा (माओवादी केन्द्र) ले दीप प्रज्वलन कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न गरेको छ । लमही नगर कमिटीको आयोजनामा संविधान दिवसका दिन विशेष कार्यक्रम गरी संविधानप्रति सम्मान व्यक्त गर्दै पार्टीले लोकतन्त्र, समावेशीता र सामाजिक न्यायको आधारलाई थप मजबुत बनाउन सबैलाई आह्वान गरेको हो । नेकपा […]