
Sgr
Rgp1
pku
cjs
Ggp
Djs
Lnp
Srbpu
Unsku
Rgp
Pbu
Gfs
Pes
sbs

Ggd
Pvg
Bbbpu
nsb
Gst
Asm
Hal
Ksm
Wsp
Rgs
Bbu
Sls
Ssm
Rgu
Tsm
Sbs
Rsb
Vor
Rgu

Syp
Jmb
sab
Gsb
Jmb
bbt
Rpp
Pls
Mks
Rmb
Bml
Abd
Ptm
काठमाडौं । आज देशभर विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य साथ मनाइँदै छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं. २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
त्यस्तै संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।
