
Unsku
Djs
Sgr
Srbpu
Ggp
cjs
Rgp1
sbs
Pbu
Gfs
Lnp
Pes
Rgp
pku

Ssm
Vor
Gst
nsb
Sbs
Pvg
Rgu
Rsb
Ggd
Bbbpu
Ksm
Rgu
Rgs
Wsp
Tsm
Bbu
Sls
Asm
Hal

Ptm
bbt
Bml
Jmb
sab
Mks
Gsb
Rpp
Pls
Rmb
Abd
Syp
Jmb
काठमाडौँ । नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने फर्किने भएका छन् ।
यहीँ भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन् । प्रवक्ता मनिष झाले सभापतिले सम्बन्धित पक्षसँग छलफल गरेकाले बोलाउने वित्तिकै फर्किने प्रवक्ता झाले जानकारी दिए । उनले भने, ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ। आज अपरान्ह कार्यवाहक सभापति ज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुख बिच भेटघाट भएको छ र प्रशासनले खबर गरे पश्चात आउन तयारू भनेर जानकारी गराइएको छ।’
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछाने भोगेर नभइ आन्दोलनका क्रममा जेलमा हुन सक्ने असुरक्षाका कारण जेल प्रशासनकै निर्णयका आधारमा बाहिर निस्कको दाबी गरेका छन्। आफूले सम्बन्धित निकायसँग पर्याप्त छलफल पश्चात प्रक्रियाअनुसार नै बाहिर निस्कको उल्लेख गरेका छन्। ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने म हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छन्, मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ। यस्ता पत्रहरू कम्प्युटरमा भएकै व्यहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू मभभितभ नभएका होलान । कुरा त्यति हो, अर्यालले थप भनेका छन्,।
यस्तै ‘गृहमन्त्रालय लगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ। यसमा सभापति ज्युलाई केहि जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु। कोही भ्रममा नपर्नुस् पार्टी सभापतिलाई जेलले निस्क भन्यो। उहाँले पत्र माग्नुभयो। हामीले समन्वय गर्यौ । यसमा उहाँको के दोष ?’देशसञ्चार
