
Pbu
Sgr
Gfs
Rgp
Srbpu
Djs
Ggp
Pes
cjs
pku
sbs
Lnp
Unsku
Rgp1

Vor
Gst
Bbu
Rsb
Bbbpu
nsb
Ksm
Hal
Rgu
Pvg
Ggd
Ssm
Rgu
Rgs
Sbs
Sls
Tsm
Asm
Wsp

Mks
Ptm
Pls
Gsb
Bml
bbt
Syp
Jmb
sab
Rmb
Abd
Jmb
Rpp
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन् ।
त्यस्तै ‘द काउन्सिल अफ जेनजी’को नामबाट सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरिएको छ ।
