
Srbpu
Pbu
Rgp
Ggp
Sgr
Lnp
Rgp1
pku
Unsku
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैहुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । यस्तै प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानू भएको थिएन । उहाँ आज बिहान ११ बजे […]
दाङ । विघटित संसदको पुनस्थापना गरौं संघियताको विरोध गरौं,गणतन्त्र ,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ भन्ने मुल नाराका साथ राजमो राजपुर एरिया कमिटीको आयोजनामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा विरोधसभालाई सम्बोधन गरदै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष तथा पूर्व संविधानसभाका माननीय सभासद रश्मिराज नेपालीले […]
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनु भयो । यस्तै उहाँले अघि भने,जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो,त्यो […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल र नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप शुक्रबार काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । त्यस्तै प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको आमसभा काठमाडौंको नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँने भएको छ । यस्तै आमसभाका लागि दरबार अगाडिको सडक खालि गरिएको छ भने जनसभामा तीन लाख बढी […]
काठमाडौं । प्रचण्ड-माधव नेकपा समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । यस बाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको […]
दाङ । गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं,विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णय अनुसार राजपुर गाउँपालिका वडा नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सोमबार गोठुवामा सम्पन्न भएको छ । दिल बहादुर घर्तीको अध्यक्षता र दिनेश रैदासको सञ्चालनमा रणबहादुर बुढाको (शुशिल) स्वागत मन्तव्यबाट […]
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । सोमबार अधिवक्ता समिर हायुले मुद्दा दायर गर्नु भएको हो । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी रहेकोे छ । त्यस्तै सर्वोच्च अदालतमा […]