
Rbs
Pbu
Ssbus
Gsl
Amb
Ddhbs
Ratbs
gms
dsbus
Bksbus5
Gsbus
Nssbus7
Csbus
Jsbus

Rgu
Asm
Wsp
Ssm
Tsm
Rgu
Rgs
Sbs
Rsb
Bbbpu
Pvg
Bbu
Sls
Vor
nsb
Hal
Ksm
Ggd
Gst

Jmb
sab
Bml
Ptm
Jmb
Abd
Rpp
Gsb
Pls
Rmb
Mks
Syp
bbt
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नु भएको हो ।
अदालतमा उहाँसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल,जनार्दन शर्मा,दिनानाथ शर्मा,गिरिराजमणि पोखरेल,अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नु भएको थियो ।
