
Amb
Bksbus5
Gsbus
Pbu
Ddhbs
Gsl
Rbs
Csbus
Ssbus
Jsbus
Nssbus7
gms
dsbus
Ratbs

Gst
Bbbpu
Rsb
Sls
Rgs
Ssm
Rgu
Bbu
Sbs
Tsm
Rgu
Vor
Wsp
Asm
Hal
Pvg
Ggd
nsb
Ksm

Rmb
Syp
Jmb
Jmb
Rpp
Mks
sab
Ptm
Bml
Abd
Pls
bbt
Gsb
काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ । पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताउनु भयो । ‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भन्नु भयो,हामीले प्राविधिकरुपमा मात्रै चिठी लेखि सकेका छैनौं ।’
त्यस्तै सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ ९२० को अनुसार भएको भन्दै उहाँले सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताउनु भयो । श्रेष्ठले भन्नु भयो,सर्वोच्चको फैसलापछि सरकार ७६ ९२० को सरकार भएकाले हामीलाई अहिलेसम्म सर्मथन मागेको पनि छैन । हामीले सर्मथन दिएका पनि छैनौं ।’
