
jms
Ppu
Bpb
Ssbus
Asm
Sys
jmb
Gsbus
Rg-9
gms
smb

Gg5
Rys
Hl1
Tsb
bmj
Gsb
kbs
Ln9
Usb
Ssb
Ln7
Ln2
Gg1
Ln1
Sbs
Dps
Asm
cks
bml
Ln8

Gg4
Sbs
Gg6
Gg3
Snk
Sab
ptl
Bpb
Gjl
Ksb
Jpb
Rgu
Sml
Nps
Gg2
Rss
Jab
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै १४औं महा धिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान छ ।
यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए । यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।
