
dsbus
Amb
Jsbus
Pbu
Ratbs
Ddhbs
Csbus
Gsbus
Nssbus7
Gsl
Bksbus5
Rbs
Ssbus
gms
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए ।स्वास्थ्यमा समस्या भएपछि […]
दाङ । विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ती मोर्चा, जिल्ला समिती दाङको ८औं जिल्ला भेला दाङको लमहीमा सम्पन्न भएको छ । “सामाजिक दलाल पुजीवादको आधुनिक बिभेदका विरुद्ध शसक्त दलित आन्दोलन, बैज्ञानिक समाजबादको पक्षमा दलित मुक्ती मोर्चाको ८औं जिल्ला भेला’’ भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो। सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ […]
दाङ । घोराहीमा १५२ औं लेनिन जयन्ती तथा ७३ औं नेकपा (मसाल)को जिल्ला समिति दाङ देउखुरीको आयोजनामा घोराहीमा सम्पन्न भएको छ । नेकपा मसाल दाङ जिल्ला प्रवक्ताका भरत भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष कामरेड काशीनाथ पोख्रेलले लेनिनले गरेको योगदान , नेपालमा कम्युनिष्ट पार्टीको इतिहास […]
दाङ । वाइसीएल नेपाल लमही कमिटिको पहिलो नगर सम्मेलन सोमबार लमहीमा सम्पन्न भएको छ । लमही नगर सम्मेलन आयोजक कमिटिका संयोजक सन्दीप पान्डेको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ५ सदस्य पछि थप गर्ने गरी ३६ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसकाे […]
काठमाडौं । आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् । थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष शपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् । त्यस्तै बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ । उनलाई गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । त्यस्तै काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले […]
स्याङ्जा । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ । उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् । मुलुकको विकास र समृद्धिको […]