
Gipsg
Unsku
Gst
Gmssl
Pbu
Sebsg
Gsg
gst
Gipsg

Hal
Bbbpu
Sls
Gst
Rgu
Bbu
Sbs
Ssm
nsb
Rsb
Ksm
Asm
Tsm
Rgu
Pvg
Vor
Wsp
Rgs
Ggd

Rpp
sab
Abd
Jmb
Syp
Mks
Rmb
Jmb
Bml
bbt
Ptm
Gsb
Pls
काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएको थियो । नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको छ । कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग छलफल गर्ने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
