
Jsbus
Csbus
Nssbus7
dsbus
Rbs
gms
Ratbs
Pbu
Amb
Gsbus
Ddhbs
Ssbus
Gsl
Bksbus5

Rsb
Sls
Rgu
Bbu
Ggd
Vor
Ksm
Tsm
Gst
Asm
Hal
Sbs
Ssm
Wsp
Rgu
Pvg
nsb
Rgs
Bbbpu

bbt
Abd
Jmb
Rpp
sab
Jmb
Mks
Pls
Syp
Ptm
Bml
Gsb
Rmb
काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । माओवादीले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो ।
त्यस्तै चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।
