
Pbu
Gsbus
Ratbs
Jsbus
Ssbus
Ddhbs
dsbus
Bksbus5
gms
Amb
Csbus
Nssbus7
Rbs
Gsl

Sls
Ssm
Sbs
Rgs
Vor
Ksm
Rgu
Pvg
Bbu
Tsm
Ggd
Rgu
Gst
Asm
Hal
nsb
Bbbpu
Rsb
Wsp

Rmb
Gsb
Pls
Abd
bbt
Ptm
Jmb
Rpp
Syp
Jmb
Bml
Mks
sab
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता दोय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नु भएको छ । नेताहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गर्नु भएको हो । यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गर्नु भएको छ ।
बिहीबार निलम्बन गरिएको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने,पार्टी फुटाउने,पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताउनु भयो ।
त्यस्तै स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको,कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको,अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गर्नु भएको छ ।
