
Lnp
Pbu
Rgp
Sgr
pku
Rgp1
Ggp
Srbpu
Unsku
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए […]
दाङ । नेकपा एमाले लमही नगर अन्तर्गत ९ नम्बर वडा कार्यालय सनिवार उद्घाटन गरिएकोछ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवं लमही नगर इन्चार्ज रतन कुमार केसीले एक कार्यक्रमका बिच रिहारमा वडा कार्यालय उद्घाटन गर्दै स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ता होमिन निर्देशन दिनु भएकोछ। वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार खिम बहादुर केसीको अध्यक्षतामा […]
नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिव भुसाल र पाण्डेले जागिर छाडेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्दता सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवसकाे अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे हाे । जिल्लाकाे दश पालिका मध्य राजपुर गाउँपालिका भूगोलकाे हिसाबले ठूलो पालिका भएपनि विकास निर्माणमा पछि परेकाे पालिकाकाे रुपमा चिनिन्छ । प्रसस्त प्राकृतिक स्राेत साधन भएपनि अझै पनि नागरिकहरु आधारभुत […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तह निर्वाचनको चुनावी सभा घोराहीमा सम्पन्न गरेको छ । राप्रपा दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतको सभाध्यक्षता तथा पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा आज घोराहीमा आम सभा गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता शाहीले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, संवैधानिक राज संस्था स्थापना, भ्रष्टाचार विरुद्ध अभियान, […]
कमरेड लेनिन श्रमजीवी वर्गकाे मुटुका एक धड्कन धर्तीमा कायापटल ल्याएर समाजबाद निर्माण गरे अमर रहे कमरेड लेनिन । कमरेड लेनिन एकमात्र नायक थिएनन् ,साहसि दु:खि गरिब सँगै मिल्ने एक मिजासिला दार्सनिक थिए,अमर रहे कमरेड लेनिन । कमरेड लेनिन धर्तीमा रहेका फाेहाेर मैलाहरुलाई कुचाले बढारेर सफा गरि दिए , अमर रहे कमरेड लेनिन । कमरेड लेनिन […]
कपिलवस्तु । स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ । ५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा […]
कपिलवस्तु । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। त्यस्तै आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् । उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत […]
दाङ । आसन्न दोश्रो स्थानीय तहको निर्वाचनमा महिलाहरुले आफ्नो प्रतिनिधित्व हुन नसकेको प्रति ध्यानाकर्षण गराएका छन् । संविधानले महिलाको हकका बाध्यकारी व्यवस्था गरेपनि व्यहारिक कार्यान्वयनमा पुरुष प्रतिनिधिहरुले हस्तक्षेपकारी कदम चालेको आरोप लगाएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले आज आयोजना गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला भरबाट सहभागी महिलाहरुले पुरुष […]