
Pbu
Ssbus
nsm
Gsl
Sssbus1
Sssbus1
Ssbus
tssbus
ssbus
Ssbus

Ssm
Bbu
Pvg
Sls
Rsb
Rgs
Vor
nsb
Rgu
Tsm
Hal
Rgu
Ksm
Ggd
Bbbpu
Wsp
Sbs
Asm
Gst

Abd
bbt
Bml
Syp
Mks
Jmb
Ptm
Pls
Jmb
Gsb
Rmb
Rpp
sab
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शसिराम नेपालीले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफु लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भए, कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
सोमबार वडाध्यक्ष पदका उम्मेदवार नेपालीले सरकारी सेवा सुविधा अन्तरगत गाडी र तलबभत्ता लगायत कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्दै प्रतिवद्वता जनाउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट नेपालीले लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदका लागि उम्मेदवार दिनु भएको छ ।
