कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए कांग्रेसका मेयर उम्मेदवार शाह

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । सोहि क्रममा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह, उप प्रमुख पदकी उम्मेदवार आरती देवी कुर्मी, लगायत वडाध्यक्ष […]

को हुन् राजपुरमा राजमोका वडा नं ४ र ५ का वडाध्यक्षका उम्मेदवार विश्वकर्मा र बुढा ?

दाङ । राष्ट्रिय जनमाेर्चा राजपुरका क्रमठ उम्मेदवार राजकमार बिश्वकर्मा कमल वडा न.४ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने क.टेकबहादुर बुढा वडा न.५ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । वडा न ४काे वडा अध्यक्ष उम्मेदवार राजकमार बिश्व कर्मा जातिय समता समाज दाङका सदस्य , रा ज माे राजपुरका एरिया सदस्य समेत रहनु भएका बि […]

जनमोर्चा र काङ्ग्रेस छाडेर घोराहीको हर्नोक काउलेको सिंगो गाउँनई एमालेमा प्रबेश

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १ को हर्नोक काउले सिंगो गाउँ एमालेमय भएको छ । राष्ट्रिय जनमोर्चामा रहेका लोकबहादुर वली, स्याम पुन, जगबहादुर नेपाली सहितका सिंगो समूहलाई मंगलबार एमालेका पोलिटव्यूरो सदस्य एवं घोराही उपमहानगरमा प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले ति कार्यकर्ताहरुलाई एमाले पार्टीमा प्रबेश गराउनुभएको हो । त्यसैगरी,कांग्रेसमा आस्था राख्नेहरु पनि एमालेमा प्रबेश गरेका […]

राप्ती गापामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाको उम्मेदवारी फिर्ता

दाङ । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवार मध्ये नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी सीता नेपाली, जनता समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी […]

वडाध्यक्ष पदका उम्मेदवार घनश्याम चतुर्वेदी जुटे घरदैलोमा

कपिलवस्तु । कपिलवस्तु बैशाख ३० स्थानिय निर्वाचनको लागी कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष पदका प्रत्याशी घनश्याम प्रसाद चतुर्वेदीले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । घनश्याम प्रसाद चतुर्वेदी बहुजन शक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन। घरदैलो कार्यक्रममा वडा नं. १० का सौनहवा, […]

एमाले राजपुर सचिव यादव र काँग्रेस क्षेत्रीय सदस्य भण्डारी माओवादी केन्द्रमा प्रवेश

दाङ । नेकपा एमाले राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। एमाले र काँग्रेसबाट माओवादी प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारुले स्वागत गर्नुभएको हो। चुनावी माहोल शुरु भएसँगै राजपुरमा एमाले […]

संयुक्त गठबन्धन !!

देश निर्वाचनमा हाेमिएकाे छ । हाम्रो संयुक्त गठबन्धन छ । देश निर्वाचनले तातो राताे बनेकाे छ । गणतन्त्रलाई सखाप पार्ने बिरुद्ध हाम्रो संयुक्त गठबन्धन छ । देश निर्वाचनले गर्दा जुरुक्क उठेको छ । स्थानिय सरकारलाई पुर्ण अधिकार दिने हाम्रो संयुक्त गठबन्धन छ । देश निर्वाचनले गर्दा हलचलमा छ । सम्पुर्ण दलाल नेताहरुकाे जनता प्रतिकाे प्रतिबद्द […]

राजपुरको अध्यक्षमा खनाल र उपाध्यक्षमा चौधरी राप्रपाबाट चुनाबी मैदानमा:

दाङ । यहीँ २०७९ बैशाख ३० गते हुँदै गरेको स्थानिय तहको निर्वाचनमा राप्रपा पार्टीले दाङ जिल्लाको राजपुर गाउँपालिकाको अध्यक्ष पदमा टोपेन्द्र खनाल र उपाध्यक्ष पदमा गीता चौधरीलाई प्रतिस्पर्धाको लागि चुनावी मैदानमा अघि सारेको छ । अहिलेको समयमा स्थानिय सरकार प्रमुखको निकै नै ठूलो भुमिका रहेको र उक्त भुमिका निर्वाह गर्न दक्ष उमेदवारको आवश्यकतालाई मध्यनजर गर्दै […]

नाकामा अग्नि पीडितलाई राहत बोकेर पुगे काङ्ग्रेसका नेताकार्यकर्ता र उम्मेदवार

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैला नाकाका अग्नि पीडितहरुलाई नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता र उम्मेदवारहरुले राहत स्वरुप नगद र खाद्यान्न बोकेर मंगलबार पुराएका छन् । पाँच घर परिवारलाई २५ हजार नगद र १५ हजार बराबरको खाद्यान्न प्रदान गरिएको हो । यहीँ बैशाख ११ गते आइतबारका दिन दिउँसो भारतीय जंगलबाट आएको आगो एक्कासि गाउँमा सल्किदा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]