
Ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
Pbu
Sssbus1
ssbus
nsm
Gsl

Wsp
Sbs
Ksm
Vor
Rgu
Sls
Ggd
nsb
Hal
Rgu
Tsm
Bbbpu
Rgs
Asm
Bbu
Rsb
Gst
Pvg
Ssm

Jmb
Pls
Rmb
bbt
Bml
Rpp
Gsb
sab
Ptm
Mks
Syp
Abd
Jmb
दाङ । नेकपा एमाले राप्ती गाउँपालिका कमिटिको चुनावी घरदैलो कार्यक्रम आइतवार राप्ती गाउँपालिकाको वडा नम्बर २ मा सम्पन्न भएको छ ।
वैशाख ३० गते हुन लागेको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजय बनाउन सुरु गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवार जगत पोख्रेलनै भएको बताएका छन् ।
अन्य पार्टीका पनि उम्मेदवार छन् तर उनीहरुका चिल्ला कुरा र काम भन्दा आश्वासन धेरै बाड्ने गरेको एक मतदाताले बताए । बालबालिका, जेष्ठ नागरिक, युवा, वयष्क सवैको हितमा काम गर्ने पार्टी भनेकै एमाले र त्यसका उम्मेदवार भएकाले एमालेका सवै उम्मेदवारलाई विजय गराउने बताएका छन् ।
राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगत प्रसाद पोख्रेल, उपाध्यक्ष कमलापती चौधरी, २ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार हिमानन्द पाण्डे, खुल्ला सदस्यहरु अशोक चौधरी, सन्चुराम चौधरी, दलित महिला सदस्य हुमा सुनार, महिला सदस्य पदकी उम्मेदवार मिना पुन लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । घरदैलो कार्यक्रम, लालमटिया, खुरुरीया, प्रगतिनगर टोल बराखुट्टी लगायतका टोलबस्तीहरुमा गरिएको थियो ।
