
Ssbus
Bs1
Ssbus
Sssbus1
tssbus
Sssbus1
Pbu
ssbus
nsm
Gsl
Ssbus

Ssm
Asm
Tsm
nsb
Pvg
Rgu
Bbu
Rgs
Sls
Rgu
Rsb
Gst
Ksm
Bbbpu
Vor
Wsp
Ggd
Hal
Sbs

sab
bbt
Jmb
Syp
Gsb
Abd
Rmb
Pls
Ptm
Jmb
Mks
Bml
Rpp
दाङ । दाङको बंगलाचूली गाउपालिकामा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ घोराही नगरका उपाध्यक्ष संजय वलीले बंगलाचुली गाउँपालिकामा अध्यक्ष पदमा राष्ट्रिय जनमोर्चा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।
संजय वलीको जन्म २०५१ सालमा बगलाचुलीमा भएको थियो। वलीको बगलाचुलीमा सर्वसाधारणको जनता, किसान, युवा, बिधार्थी , महिला , वृद्धहरु समस्या देख्दा जनता सेवा गर्ने चाहना भएकोले उम्मेदवारी दिएको वलिले बताउनु भएको छ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रिया मार्फत निर्वाचित भएर पालिकामा समग्र शिक्षा, स्वास्थ्य, बाटो, संचार , स्वच्छ पिउने पानी लगायत संतुलित विकास गर्न वलीले पालिकाको अध्यक्ष पदका लागि राजमोबाट उम्मेदवारी दिएको बताउनु भयो ।
साथै बंगलाचुलीमा भ्रष्टाचार रोक्न र पालिकालाई बेरुजु शून्य गरिने बताउनु भयो । वृद्धभत्ता स्थानिय वडा तहमै उपलब्ध गराउने लगायत कुरा वलीले भन्नु भयो।
