Sidha Patra आइतबार, बैशाख १८, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकामा बिस्तारै राष्ट्रिय प्रजातन्त्र पार्टीमा कार्यकर्ताको बाहुल्यता बढ्न थालेको छ ।

भ्रष्टाचार र सुशासन तथा हिन्दु राष्ट्रको प्रमुख एजेन्डा लिएर हिडेको राप्रपामा पछिल्लो समय राष्ट्रिय स्तरमा नागरिकहरु आकर्षित हुँदै सो पार्टीमा प्रवेश गर्ने गरेका छन् ।

हामीले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्दै केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन अघि बढेपछि नागरिकमा केही आशा पलाएको र अब देशमा विकास गरे राप्रपाले गर्छ भन्ने उदेश्यका साथ नागरिकहरु राप्रपा तिर आकर्षित भएका हुन् ।

यस्तै केही दिनदेखि यता गढवा गाउँपालिकामा राप्रपा तिर त्यहाँका नागरिक र विभिन्न दलका नेताकार्यकर्ताहरु अग्रसर भएर पार्टीमा प्रवेश गर्ने गरेका छन् । पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाही गढवा गाउँपालिकामा आएर गएपछि,अहिलेसम्म २०० जनाले माओवादी,काङ्ग्रेस,एमाले र लगायत अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेको राप्रपा पार्टी दाङ जिल्लाका सदस्य विवेक बुढाथोकी जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]