
Bs1
tssbus
Sssbus1
Gsl
nsm
ssbus
Ssbus
Ssbus
Sssbus1
Pbu
Ssbus

Asm
Rgu
Tsm
Rgs
Sbs
Ssm
Hal
Pvg
Ggd
Rgu
Vor
Ksm
Bbbpu
Wsp
Sls
nsb
Bbu
Rsb
Gst

Rpp
Jmb
bbt
Pls
Ptm
Gsb
sab
Mks
Syp
Jmb
Abd
Rmb
Bml
कपिलवस्तु । रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने अकरम अब्दुल रहमान खान( अकरम पठान) ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।
त्यसैगरी अकरम पठान स्थानीय चुनावमा कृष्णनगर नगरपालिका प्रमुख पदका लागि जसपा नेपाल पार्टी बाट उम्मेदवारी समेत दिएका छन् । पठानले ईद पर्वको अवसरमा सबैमा मानवताको विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् ।
