
Lnp
Rgp1
Pbu
Ggp
Unsku
Sgr
Srbpu
Rgp
pku
सुर्खेत । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो । आइतबार बसेको सत्ता गठबन्धन दलका नेताहरूबीचको छलफलमा मुख्यमन्त्री शाहीले माओवादीले उठाएका विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो । अर्थ तथा प्राकृतिक स्रोत समितिको […]
दाङ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि दाङको आयोजनामा पुष्पलाल स्मृति बाटिका तुलसीपुरमा एक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा पुष्पलालको सालिकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु सीता न्यौपाने सिग्देल,कोमल वली, प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य,सदस्य टीकाराम खड्कालगायतका नेता कार्यकर्ताहरुले माल्यार्पाण गर्नुभएको […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । आगामी साउन १५ गतेदेखि असोज मसन्तासम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालनको तयारी भएको राष्ट्रिय जनोकोचा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भयो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा बसेको बैठकले संघीयताको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् । राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् […]
काठमाडौं । नेपाली काङ्ग्रेसले देशव्यापी विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका काङ्ग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
काठमाण्डौँ । तिन दिने भ्रमण पुरा गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केका छन् । आज नेपाल आएपछि त्रिभुवन विमानस्थलमा उनले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका हुन् । उनले भने मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको […]
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु […]
काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । आज भएकाे चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । भुसालकाे विपक्षमा ९३ मत खसेकाे थियाे । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित […]
दाङ । नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सभापति अम्मर सिंह पुनले पार्टी बलियो बनाउनका लागि सबै संगठित हुन आवश्यक भएको बताएका छन् । नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य विकास बुढाथोकीले शुक्रबार आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी भएका सभापति पुनले विपक्षीलाई फाइदा हुनेगरी कुनै पनि गतिविधि नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका […]