प्रत्येक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयनपत्र दर्ताको काम हुँदै छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् । त्यस्तै आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि […]

नेकपा एमालेका नेता गंगा चौधरीद्वारा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । चौधरीले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेका हुन् । निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी […]

समानुपातिकको सूचीबाट माओवादीले महराको नाम हटायो

दाङ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए । […]

एमालेका नेता चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

विराटनगर । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । […]

काठमाडौं महानगरपालिकाद्वारा राप्रपाको कार्यालय भवन हटाउन निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । […]

राप्रपाका अध्यक्ष लिङ्देल र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र बीच एकता

दाङ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियस भागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै उक्त घोषण अनुसार मिश्र […]

पत्रकारिताले समाजलाई सहि मार्गमा लैजान्छ: सुनछहरी गाउँपालिका अध्यक्ष पुन

रोल्पा । सुनछहरी रोल्पा।सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले संचार माध्यमहरुले समाजलाई फाइदा पुग्ने खालका र सन्देशमुलक समाचारहरु प्रकाशित तथा प्रसारण गर्नुपर्ने बताउनुभएको छ। सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा आयोजित प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। अध्यक्ष पुनले गरिब,सर्वहारा,उत्पीडित वर्गलाई फाइदा पुग्ने खालका समाचारहरु बाहिर ल्याउनुपर्ने र घाटा […]

अखिल (छैंठौ) दाङको जिल्ला भेला सम्पन्न

दाङ । अखिल (छैठौं) दाङको जिल्ला भेला सम्पन्न भएको छ ।सङ्गठनका केन्द्रीय महासचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा २०७९ असोज ८ गते लमहीमा भेला सम्पन्न भएको हो । भेलालाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले राष्ट्रघाती […]

राप्रपाले बुझायो जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै आयोगलाई ज्ञापनपत्र

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले निर्वाचन आयोग कार्यालय कपिलवस्तुलाई जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै ज्ञापन-पत्र बुझाएको छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय चुनावमा जनप्रतिनिधिहरुलाई ३० दिनभित्रै निर्वाचन आयोगमा बुझाउनु पर्ने चुनाव खर्च विवरण कारणबस समयमा बुझाउन नसकेका उम्मेदवारहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गर्दै अस्वाभाविक,अव्यवहारिक जरिवाना निर्धारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष नारायण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]