Sidha Patra बिहिबार, भाद्र ३०, २०७९

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाको नाम सिफारिस गरेको छ ।

माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) को बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पौडेल, बुद्धि प्रकाश चौधरी (सचिन), राजबहादुर परियार र पिताम्बर वलीको नाम सिफारिस गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले जानकारी दिए ।

त्यस्तै समन्व समितिका संयोजक बुद्धिप्रकाश चौधरी (सचिन) को अध्यक्षता एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) को प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]