Sidha Patra शनिबार, भाद्र २५, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका २ नम्बर वडा नेकपा एमाले पार्टीका वडा अध्यक्ष अजुध्या प्रसाद चौधरी सहित अन्य ३ जनाले आधिकारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

यसरी पार्टीमा प्रवेश गर्नेहरुमा नेकपा एमाले परित्याग गरि अजुध्या प्रसाद चौधरी र लिला यादव, नेकपा ( माओवादी केन्द्र) परित्याग गरि हरि बिक र यस अघि कुनैपनि पार्टीमा आस्थावान नभएका अनिस चौधरी पार्टीका क्षेत्रीय अध्यक्ष लिला यादव तथा क्षेत्रीय उपाध्यक्ष ऋषिराम घिमिरेले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।

यी चारै जना राजपुर -२ निवासी हुन् । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]