दिनेश रैदास बिहिबार, भाद्र ३०, २०७९

दाङ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला भेला असोज ८ गते हुने भएको छ । भेला जिल्लाको लमहीमा हुने भएको छ ।

संगठनको विहिबार बसेको जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘संगठन लाई ब्यबस्थित र पुरनगठन’ को लागि जिल्ला भेला असोज ८ गते भेला कार्यक्रम गर्ने निर्णय भएको छ ।

त्यस्तै भेलाका लागि देनेश रैदासको संयोजकत्वमा रहेको ३ सदस्यिय मूल कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। जसको सदस्यमा सुनिता आचार्य, तिर्सन केसी चयन हुनुभएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]