लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु

दाङ । कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समय देखि जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन । आईतवार देखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिंहले […]

चेम्बर अफ कमर्स तुलसीपुरको साधारण सभा

दाङ । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले नेपालको अर्थतन्त्र बलियो बनाउन निजि क्षेत्रको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । शनिवार तुलसीपुरमा भएको तुलसीपुर चेम्बर अफ कर्मसको प्रथम साधारण सभा एवं अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले उद्योगी व्यावसायीको क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताउदै औद्योगिक […]

सरुमा रानी गापा प्युठानमा पर्यटन प्रवद्र्वन र बिकास निर्माण सम्बन्धि अन्तरक्रिया

प्युठान । पर्यटन प्रवद्र्वन र बिकास निर्माणमा लेखक स्तम्भकारहरुको भूमिका विषयक अनतरक्रिया कार्यक्रम प्यूठान ढुङ्गेगढीको रानी कुवा शान्ति पार्क स्थित योगा हलमा सम्पन्न भएको छ । नेपाल स्तम्भकार समाज दाङको आयोजना तथा सरुमारानी गाउँपालिका प्यूठानको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष के बी मसालले गर्नु भयो । नेपाल स्तम्भकार समाज दाङले लेखनको […]

पछिल्लो २४ घण्टामा २ हजार ६ सय बढीको पीसीआर गर्दा ७९ जना थप

काठमाडौं । मुलुकमा थप ७९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ७९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको […]

भारतको जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिम्सिना जेलमुक्त

काठमाण्डाै । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएका छन् । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनीमाथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । उनलाई रिहा […]

नेपाल र खनाल पक्षका वरिष्ठ नेता सांसद पोखरेल ओली समूहतिर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्। बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी उपस्थित भएका हुन। म चाहिँ अब खनाल-नेपाल गुटमा छैन, एउटै पार्टीको ब्यानरमा सधैं यसरी समानान्तर रूपमा उपस्थित हुन सकिँदैन, त्यसले अब यता लाग्नु पर्छ भनेर आज संसदीय दलको बैठकमा उपस्थित […]

दाङका उद्योगपति बुढाथोकी महासंघको आर्थिक बिकास समितिमा मनोनित

दाङ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित चयन हुनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहनु भएका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा […]

कर्णाली प्रदेशमा घरेलु हिंसाकै कारण आत्महत्याको बाटो रोज्ने बढे

सुर्खेत । यहि फागुन २४ गते दैलेखको आठविस नगरपालिका ३ निमाएलकि ३५ वर्षिय सुकि बडुवाले घरेलुहिंसा सहन नसकेर चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् । सल्यानको कपुरकोट गाउँपालिकाकि २१ वर्षिय कल्पना केसिले सानैमा वालविवाह गरिन् र श्रीमानको टचर सहन नसकि आत्महत्या गरिन् । दैलेखकि रञ्जना दसौदीको पनि सानैमा विहे गर्नु दोष भयो । […]

भलिबल प्रतियोगितामा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ विजयि

दाङ । जिल्ला उद्योग वाणिज्य संघको ५१ औँ स्थापना दिवसका अवसरमा शनिवार भएको भलिबल प्रतियोगितामा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघको वियी भएको छ । प्रतियोगीतामा ४ वटा बस्तुगत समितिहरुले सहभागिता जनाएका थिए । फाईनल खेल फेन्सी व्यवसायी समिति र मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबीच खेल भएको थियो । फाईनल खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले […]

अझै बनेन च्पाप्नेगाड जलविद्युत आयोजना २० बर्षसम्म मुगुको माग्री गाँउ अध्याँरो

मुगु । जिल्लाको मुगुम कार्मारोगं गाउँपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना २० वर्ष बिति सक्दा पनि हालसम्म बन्न सकेको छैन । २०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा आउन नसकेको हो । यो जलबिधुत आयोजना बाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]