नेपाल पत्रकार महासंघ दाङमा पद हस्तान्तरण: नव निर्वाचित अध्यक्ष केसीको यस्तो छ १५ योजनाहरु

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । शनिबार महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराए भने भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराएका हुन् । त्यस्तै कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष […]

राजपुर २ का वडा अध्यक्षले नै पाएका छैनन् :घर आउनेजाने बाटो,नागरिकले के पाउछन् ?

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्माको घरमा जाने बाटो नै बन्द भएको छ । उक्त २ नम्बर वडाको बेला गाउँको चौक देखि करिब १०० मि. पश्चिम् दामोदर सडकदेखी दक्षिणतर्फ रहेको वडा अध्यक्ष शर्माको घरतर्फ आउनेजाने बाटो नक्सामा हुँदाहुदै पनि नक्सा भित्र स्थानीय जगतराम यादवको घर निर्माण भएकोले शर्मा […]

नेपाल प्रेस काउन्सिलद्धारा ७ अनलाईन न्यूजपोर्टल लाई २४ घण्टे स्पष्टीकरण माग्यो

काठमाडौँ । अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । त्यस्तै बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको […]

अग्नि पीडितको लागि जनप्रतिनिधि र नेताले राहत बोकेर पुगे भैसाही नाका

दाङ । देउखुरीको राजपुर गाउँपालिका – ७ भैसाही नाका र खिड्की नाकामा गत चैत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का त्यस्तै २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घरमा सामुदायिक वनबाट आएको आगोले घर गोठ पुरै जलाएर क्षती पुराएको थियो । त्यस्तै सो समाचार सामाजिक संजाल मार्फत प्रकाशन भएपछि,उक्त […]

बाँकेको कोहलपुरमा भएको दुर्घटनाबाट ५ जनाको ज्यान गयो

बाँके । कोहलपुरमा भयानक दुर्घटना भएको छ । शुक्रबार बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेतबाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्जबाट कोहलपुर तर्फ आउदै गरेको टिपरसंग एक आपसमा ठोकिदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष […]

मुख्यमन्त्री शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगियो

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन। शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा,अम्मरबहादुर थापा र […]

लघुबित्तका कर्मचारीले,समुहका सदस्य:चौधरीको किर्ते हस्ताक्षर गरि २ लाख निकासा

दाङ । देउखुरी स्थित एक लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ । आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेका छन् । ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला […]

राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायिक समितिको अध्यक्षमा रत्न प्रसाद श्रेष्ठ निर्विरोध चयन

दाङ । राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायिक समितिको अध्यक्षमा रत्न प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । बैशाख ३ गते गते दाङको घोराहीमा सम्पन्न अठारौ साधारण सभा तथा १३ औ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा र उमेश चन्द्र मजगैयालाई प्रसासनिक सचिबमा निर्विरोध चयन गरेको हो ।त्यस्तै महाधिवेशनबाट संयुक्त ट्रक व्यावसायिक समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम नाथ योगि,उपाध्यक्षमा बदर […]

विद्यालय बन्द गर्ने बारेमा स्थानीय तहको निर्णय बमोजिम हुने: शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अनुरोध गरेको छ । शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्था बारे अन्तरक्रिया भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका हिसाबले […]

आइतबारदेखि नेपालगन्जमा विद्यालय बन्द,भारत जान रोक लगाइने

काठमाडौं । दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो । नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]