
Pbu
Lnp
ksb
Rgp
Ggp
lnp
Rgp
Ggp
Lks
Jns
Rgp
Usb
Dbs
Asb
Sgp
Rgp
Dus
दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित १४ जिल्लालाई कोरोनाको अति प्रभाबित जिल्लाका रुपमा सार्वजनिक गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ। सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सुप्रबल जनसेवाश्री तृतीय श्रेणी मानपदवी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभि बृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]
नुवाकोट । देवघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । गएको मंगलबार राति लिखु गाउँपालिका-५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदल यात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार […]
प्युठान । प्यूठान दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको हो । दुर्घटनामा मृतक प्रशासकीय अधिकृत स्याङजा जिल्ला निवासी ३८ वर्षका श्याम न्यौपानेको शब घटना […]
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । त्यस्तै काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले […]
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधवार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गर्न लागेको हो । बैशाख १ गते गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नव वर्ष २०७८ सालको सुरु दिनलाई शुभ अवसर पार्दै बेला चौकमा थप ब्यबस्थापनका साथमा करिब ५ लाख बराबरको लगानिमा सूहाना ब्यूटि पार्लर संचालनमा ल्याईएको छ । सेवाग्राहीलाई गर्मी मौषममा एसि र जाडोमा हिटरको ब्यवस्था समेत मिलाएर “सूहाना ब्यूटि पार्लर ” संचालनमा ल्याईएको हो ।त्यस्तै राजपुर क्षेत्रका […]
प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो। जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार रहेको थियो। त्यस्तै प्यूठान […]
कपिलवस्तु। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’कोपहिलो दिन आज पहिलो दिन । नेपाल सहित विश्वका इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमजÞान आज देखी देखी सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये […]
पर्सा । वीरगञ्ज महानगरपालिका-६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो । उनी […]