
Dus
Usb
Rgp
Rgp
ksb
Ggp
Asb
Pbu
lnp
Rgp
Rgp
Ggp
Lks
Jns
Dbs
Sgp
Lnp
कठमाडौं । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ । सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ । दोस्रो डोज खोप लगाउन उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । साथै कोभिसिल्ड खोप लगाएकालाई पनि प्राथमिकताका आधारमा दोस्रो […]
दाङ । अहिले देशमा कोरोना भाइरसका कारण नागरिकले सुविधाजनक उपचार त परको कुरा सामान्य बेडसमेत नपाउने भयावह अवस्थाप्रति नागरिक समाज दाङको ध्यानाकर्षण भएको छ । यतिबेला देशका अधिकांश जिल्लाका अस्पतालहरुमा बेड नपाउने, अक्सिजन ग्याँस नपाउने, टाढा लैजान एम्बुलेन्स नपाउने र हेलिकोप्टरमा महङ्गो भाडा तिरेर लैजाँदासमेत ठूला शहरमा पनि भरणा हुन नसक्नुले उपचार पाउँदा बाँच्न सक्ने […]
दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डर सहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लकडाउन उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना काम घर बाहिर निस्कने व्यक्तिलाई होल्ड कार्वाही सुरु गरेको छ । बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म दाङ जिल्ला ट्राफिकले मूख्य सडक बजार गल्ली चोकमा विना काम बिना पास हिन्ने २१०८ वटा सवारी साधनहरु कार्वाही गरेको छ । कार्वाही हुनेमा मोटरसाइकल,अटो […]
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने […]
दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरीबाट संचालन रहेको सिधापत्र डटकम अनलाइनको आधिकारिक कार्यक्रम सिधाखोज कार्यक्रमका संचालक टोपेन्द्र खनालद्वारा स्थानीय सरकारलाई गरेको एक महत्त्वपूर्ण अनुरोध निम्न रहेको छ । नमस्कार सम्पुर्ण देश विदेशमा छरिएर बस्नु भएका नेपाली आमा बुवा,दाजु भाइ तथा दिदीबहिनीहरुमा आज म समाज प्रति उत्तरदायी भएर लाग्न स्थानीय सरकारलाई गरेको अनुरोध तपाई माझ राख्दै […]
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।पछिल्लो समय दाङमा अक्सिजन सिलिन्डर अभावका कारण […]
दाङ । वाइसीएल दाङ्ग जिल्ला कमिटीका सदस्य तथा लमही नगर कमिटीका इन्चार्ज रबिध्वज थापा मातृशोकमा पर्नु भएको छ। बिगत दुई वर्ष पहिले देखि क्यान्सर रोगले थलिनु भएकी थापाकि आमाको शुक्रबार निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ । लगातार दुई वर्ष बढिसम्म क्यान्सर रोगसँग लड्नु भएकी थापाको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । […]
काठमाडौं । थप देशभर कोरोना भाइरसको संक्रमणबाट १ सय ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासमा पार्किङ गरि राखिएको गाडी हराएको पाँच दिन पछि रौतहटमा फेला परेको छ । त्यहाँ बेवारिसे अबस्थामा फेला परेको गाडीधनी बाबुराम बस्नेतले बताउनु भयो । गत मंगलबार राती १२ बजे घर अगाडि रोकिराखेको भे १च २०६९ नम्बरको गाडी हराएपछि त्यसको खोजिकार्य तिब्र बनाईएको थियो । त्यस्तै सोही […]