
Nsb
Ssb
Ksb
Fmb
jsb
Rsb
Usb
Rks
Ppu
Gsb
Ssb
Ksb
Bsn
Ksb
Csb
Tgp

Hl1
Gsb
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासमा पार्किङ गरि राखिएको गाडी हराएको पाँच दिन पछि रौतहटमा फेला परेको छ । त्यहाँ बेवारिसे अबस्थामा फेला परेको गाडीधनी बाबुराम बस्नेतले बताउनु भयो । गत मंगलबार राती १२ बजे घर अगाडि रोकिराखेको भे १च २०६९ नम्बरको गाडी हराएपछि त्यसको खोजिकार्य तिब्र बनाईएको थियो ।
त्यस्तै सोही गाडी दिउँसो ४ बजेतिर ईलाका प्रहरी कार्यालय गरुवा रौतहटले फेला पारेर जानकारी गराएको गाडी धनि बस्नेतले जानकारी दिनु भएको छ । यस्तै प्रहरीका अनुसार गाडीचोरी गर्ने को हो भन्ने अझै पुष्टी नभएको र त्यसको अनुसन्धान खोजिकार्य भईरहेको प्रहरी जनाएको छ ।
